![azlyrics.biz](https://azlyrics.biz/assets/logo.png)
jerusha rai - sunsaan ii lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
(सबै संसार छोडी)
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
Random Lyrics
- sunforest - garden rug lyrics
- jad - reasons lyrics
- mutzka - equação lyrics
- arthur sullivan - rosalind lyrics
- n&d - vreau să plâng lyrics
- jkt48 - dreamin' girls lyrics
- confess (swe) - get me down lyrics
- emerson fortes - um gov agora lyrics
- rickjay - money vibe lyrics
- luca vasta - sicilian coast lyrics