jerusha rai – sunsaan ii lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
(सबै संसार छोडी)
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
Random Lyrics
- oolong – mount st. mary lyrics
- kim hill – wide lyrics
- paige – believe me lyrics
- el coleta – segunda oportunidad lyrics
- hello kurt – sélénite lyrics
- rodrigo auad – dia de praia lyrics
- the beatles – golden slumbers (2019 mix) lyrics
- gold priority – oops (cell tower city) lyrics
- mina & ivano fossati – come volano le nuvole lyrics
- fatlip – goldmine lyrics