azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

jindabaad – hatkela lyrics

Loading...

हिजोको दिन गन्दैछस् सधैं झैं,भोली फेरि नयाँ सास फेर्नेछु
आफैं भित्रको यो बिशाल हुरीलाई, म केही सातामै म पुर्दैछु
कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन ओ हो

म समयलाई हत्केलामै ल्याउँछु, फेरि दोहोर्याएर
म आफैंसँग सकिदैंछु
म समयलाई हत्केलामै ल्याउँछु, फेरि दोहोर्याएर
मेरा हरेक प्रश्नहरुलाई, म आफैंले नै दिउँ जवाफ
मेरा संघर्षहरुलाई म कर्मले नै दिउँ सार
आफैं भित्रको यो बिशाल हुरीलाई, म केही सातामै पुर्दैछु

म समयलाई हत्केलामै रोक्छु

म समयलाई हत्केलामै रोक्छु



Random Lyrics

HOT LYRICS

Loading...