kelsang shrestha - timilai lyrics
Loading...
[verse 1]
थाहा छैन मलाई, कसरी भन्नु यो?
मनको कुरा सबै, त्यसैले
म भित्रैबाट भनीरहेछु सुन
गीतको अर्थ
[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
[verse 2]
तिमी भए म खुशी सधैं
दुःख पनि सुख जस्तै
अन्धकारमा इन्द्रेणी बनि
झरी पछि चैत
[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
मात्र तिमीलाई
[verse 3]
तिम्रो र मेरो, हाम्रो कथाको
पाना भरि जाऊ न
तिम्रै अंगालोको स्पर्शलाई
घर भन्न पाउ म
अनुहार चाउरीएको सम्मै
गाउछु हाम्रो धुन यो
[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
मात्र तिमीलाई
[bridge]
यदि हामी दुई बाटो लाग्यौ भने
माया साँच्नै नसके पनि
यादमा राखिदेऊ
[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
Random Lyrics
- banda é dry - novinha em folha lyrics
- ceylan - su getir lyrics
- gossos - club tonight lyrics
- alexey - meu deus, meu deus, está extinta a escravidão? lyrics
- only the family - bad bitch lyrics
- dig the kid - the machine lyrics
- kytes - want you back lyrics
- karl william - bar bund lyrics
- lesoul beats - peach lemonade lyrics
- the republic tigers - buildings & mountains lyrics