azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kelsang shrestha – timilai lyrics

Loading...

[verse 1]
थाहा छैन मलाई, कसरी भन्नु यो?
मनको कुरा सबै, त्यसैले
म भित्रैबाट भनीरहेछु सुन
गीतको अर्थ

[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई

[verse 2]
तिमी भए म खुशी सधैं
दुःख पनि सुख जस्तै
अन्धकारमा इन्द्रेणी बनि
झरी पछि चैत

[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
मात्र तिमीलाई

[verse 3]
तिम्रो र मेरो, हाम्रो कथाको
पाना भरि जाऊ न
तिम्रै अंगालोको स्पर्शलाई
घर भन्न पाउ म
अनुहार चाउरीएको सम्मै
गाउछु हाम्रो धुन यो

[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई
मात्र तिमीलाई

[bridge]
यदि हामी दुई बाटो लाग्यौ भने
माया साँच्नै नसके पनि
यादमा राखिदेऊ

[chorus]
मायालु, तिमीलाई माया सधैं गर्छु म
मायालु तिमीलाई, मात्र तिमीलाई



Random Lyrics

HOT LYRICS

Loading...