ktaharu - biruwa lyrics
Loading...
[verse 1]
अन्त्य खोजी हिडेछु
कहाँ छ तिम्रो भगवान
म रमाई हिडेको
किन तिम्लाई अपमान
[chorus]
तिमी मलाई गाड्न खोज
म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
[verse 2]
बालुवाका अस्तिपंजरमाझ अडिएका सपना
पंख खोसिएनि उड्ने गर्छु कल्पना
[chorus]
तिमी मलाई गाड्न खोज
म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
म झन् झन् हासेर बाचिदिन्छु
[music]
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा
[outro]
अन्त्य खोजी हिडेछु
कहाँ छ तिम्रो भगवान
Random Lyrics
- strange bodies - bloom lyrics
- anunaki - vetorade lyrics
- rare americans - run the world lyrics
- snooty (jpn) - センターライン (centerline) lyrics
- lovegen - baby lyrics
- enxlovv - не нужна lyrics
- tobeyworld! - time 2 waste lyrics
- video video - make you mine lyrics
- chloe moser - speed bump lyrics
- dewald wasserfall - 'n jaar na september lyrics