azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ktaharu – biruwa lyrics

Loading...

[verse 1]
अन्त्य खोजी हिडेछु
कहाँ छ तिम्रो भगवान
म रमाई हिडेको
किन तिम्लाई अपमान

[chorus]
तिमी मलाई गाड्न खोज
म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
[verse 2]
बालुवाका अस्तिपंजरमाझ अडिएका सपना
पंख खोसिएनि उड्ने गर्छु कल्पना

[chorus]
तिमी मलाई गाड्न खोज
म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
म झन् झन् हासेर बाचिदिन्छु

[music]
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा
हा+हा+हा+हा

[outro]
अन्त्य खोजी हिडेछु
कहाँ छ तिम्रो भगवान



Random Lyrics

HOT LYRICS

Loading...