nabin k bhattarai - aankhama timilai lyrics
Loading...
आँखामा तिमीलाई पाउँछु म धेरै+धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै+धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै
माया तिमीलाई गर्छु म धेरै+धेरै
लिई तिमीलाई हिँड्ने छु म सँधै+सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै+सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै+सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै+सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै
माया तिमीलाई गर्छु म धेरै+धेरै
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै
Random Lyrics
- lüpugo - autopilot lyrics
- porcelain lizard - lost in myself lyrics
- lotus armor - delphi city/hi tsuki lyrics
- mitra b - cose che non so spiegare lyrics
- xondra - life force lyrics
- torgny björk - arbeterskan lyrics
- cross country driver - risen lyrics
- neli thgod - tună lyrics
- punkteer - стресс (stress) lyrics
- yemil - se marcho lyrics