azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nabin k bhattarai – aankhama timilai lyrics

Loading...

आँखामा तिमीलाई पाउँछु म धेरै+धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै+धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै
माया तिमीलाई गर्छु म धेरै+धेरै

लिई तिमीलाई हिँड्ने छु म सँधै+सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै+सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै+सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै+सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै
माया तिमीलाई गर्छु म धेरै+धेरै

जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै+धेरै



Random Lyrics

HOT LYRICS

Loading...