azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

naren limbu – deurali lyrics

Loading...

[verse 1]
धेरै पो भएछ, बर्सौ बिति सकेछ
तिमीलाई मैले भेटेको अनि माया गासेको

[chorus]
देउराली मा बसेको, मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको

[verse 2]
हास्दै रमाउदै बसेको , लड्दै पड्दै हिडेको
कसम हरु खाएको,मिठो सपना बुनेको
छिन् छिन् मै तिमी रिसाको, तिमीलाई मैले फकाएको
अनि मुस्कुरौदै तिमी फेरी, मेरो अँगालो मा बाधिएको

[chorus]
देउराली मा बसेको,मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको

[verse 3]
खुसियाली बाडी बाकि जिवन बिताउला हामि
आभारी छु है तिमी प्रति म बनिदियौ मेरो जीवन साथि

[chorus]
देउराली मा बसेको,मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको



Random Lyrics

HOT LYRICS

Loading...