azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

neetesh jung kunwar – didi bahini (tihar special) lyrics

Loading...

[verse 1]
दिदी र बहिनी फर्की आयो तिहार
हाँसै खेलै बाँचुन जेल, मरी लानु के छ र?
पहिले हामी सानो छँदा नौलो हरेक चाडबाड
उमेरसँगै जिम्मेबार, कोनी केको हतार

[chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाल भेगलाई हात जोडेर गर्छु बिन्ती

[verse 2]
चारै तिर झिली-र-मिली, सेल र रोटी बसायौ
पर्खिरहेकी बहिनीलाई सम्झी आँखा मेरो रसायो
परदेशको जागिर, हजुर, कहिले आउने थाहा छैन
बुढो भए आमा र बाबा भेट्न मैले पाछैन

[chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाल भेगलाई हात जोडेर गर्छु बिन्ती

[verse 3]
आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र
हो-हो, आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र?
त्यै नि सोधी रहन्छ भित्री मनले
देश त मेरो पुरानै ठीक थ्यो हैन र?
खेल्दै छौं है देऊसी र भैलो
हुजुरहरूको आंगनमा

[chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाल भेगलाई हात जोडेर गर्छु बिन्ती

[bridge]

[chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाल भेगलाई हात जोडेर गर्छु बिन्ती



Random Lyrics

HOT LYRICS

Loading...