azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nepathya – kasaile sodha lyrics

Loading...

कसैले हो हो हो
कसैले सोधे कुन हो तिम्रो गाउँ
काधँमा मेरो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश

कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरुनै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरुनै
हो हो हो

बहिनीलाई खोजे नौगेडी भरि
पुछेको उसको सिन्दुर भरि
दिदि लाई खोजे सिरबन्दी छ कि
त्यो रातो लाछा केसमा छ कि
चारआनी भरि सुनको फुली
भाईटिका भरि आसिस चुली
आँखामा आसु मनमा बह
सयपत्री माला मायाको दह
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो

भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
दाजैलाई खोजे बाँसघारी भरि
सत्रुको सबै हातेर भरि
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो



Random Lyrics

HOT LYRICS

Loading...