ram krishna dhakal – na hunchha vanchhe lyrics
[verse 1]
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
भेट हुदा सधैँ भरी आकाश छुन्छे उ
[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हम्म, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
[verse 2]
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै+त्यसै डराउछे
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै+त्यसै डराउछे
हम्म, त्यसै+त्यसै डराउछे
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
छुन खोज्दा सधैँ भरि टाढा बन्छे उ
[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
[verse 3]
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
माया, कता लाने हो
[bridge]
नप्रति लाउछे उ, नगीतै गाउछे उ
नप्रति लाउछे उ, नगीतै गाउछे उ
हामीलाई केही थाहा छैन मात्रै भन्छे उ
[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
Random Lyrics
- jeremy audet – one in a million lyrics
- li-ah lee – song request (to bts.) lyrics
- awesome city club – lullaby for tokyo city lyrics
- mark farner – upright man lyrics
- jeremy audet – if the moon smiled lyrics
- lonesome wyatt and the holy spooks – pale things lyrics
- dad bod – blue and violet lyrics
- yewmissme – migraine lyrics
- mikey – genitalia lyrics
- lil tnns – love 30 lyrics