azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

rohit john chettri – bidaai lyrics

Loading...

[verse 1]
मैले मिलाएका हातहरु
विदाइ माग्दैछन्
मैंले हिँड्ने बाटोहरु
नयाँ मोड लिँदैछन्
मैले मिलाएका हातहरु
विदाइ माग्दैछन्
मैंले हिँड्ने बाटोहरु
नयाँ मोड लिँदैछन्

[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सँधै यो मनमा रहिरहनेछ

[verse 2]
यादहरु कुनै रंगिन
कुनै धमिलो भइ बिलाइ जान्छ
साथ हरु कुनै बलियो
कुनै धुँवा झै उडि जान्छ

[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी सामु नभएपनि
मेरो माया सँधै तिमीसँग रहिरहनेछ

[verse 3]
जतिनै टाढिपपनि
तिम्रो माया मैले भुलेको छैन
साथमा नभएपनि
हाम्रो साथ कहिल्यै छुटिने छैन

[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सँधै यो मनमा रहिरहनेछ



Random Lyrics

HOT LYRICS

Loading...