azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

rohit john chettri – timilai samjhi lyrics

Loading...

[verse 1]
मिठो जुनेली
मन बुझाउँछु तिमीलाई सम्झी
बजारका झिलमिल बत्तीहरु झाैं
टलपल गर्छन ताराहरु खोला किनारै
बरालिने बितासले बहलाउँछ मन
टाढा कतै चराहरु गुन गुनाउँदै छन्

[verse 2]
तिम्रो सम्झनामा आज फेरी म
सारा कुरा भुलेर सोचिरहेछु
तिमी हुन्थ्याै त रातको जुनेलीमा
मन्द मन्द बतासको सुसेलिमा
गीत हुन्थ्यो तिम्रो मेरो पिरतिको

[verse 3]
बाध्यता नै बहाना बन्यो
सम्झना नै साहरा बन्यो
मिलनको बाटोमा बाधाहरु छन्
बिछोडको सोचले अत्तलिन्छ मन
देउरालीको लालुपाते बेसी रानीवन
भेट हुने आसमा दिन गन्दैछन्
त्यही बेदनालाई अङगालिएर

[verse 4]
तिमी आउने बाटो कुरी बसिरहे छु
तिमी हुन्थ्याै त यो शीतल बिहानिमा
पहिलो किरन जब पर्छ सिरानीमा
गीत हुन्थ्यो तिम्रो मेरो पिरतिको



Random Lyrics

HOT LYRICS

Loading...