azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

salil maharjan – eutai lyrics

Loading...

[verse 1]
एउटै छ मन
एउटा यो जिन्दगानी
एउटै छ कथा
थुप्रै छ जिद्दी बानी
सारा संसारले
मलाई नै एक्लै पार्यो
तर तिमीले घाम बनि त्यो छायाँ ढाल्यौ
किन छ गाह्रो, छ मुटु तिम्रो साह्रो मेरो छेउमा बसि देउ न
किन भन्छौ भोलि, भोलि भन्दा हुन्छ पर्सी, कुनै दिन मेरोलाई आउन
tell you those three words, “heartbreaks and freefalls,” मेरो मुटु थापि देउ न
just how would i know?

[chorus]
एउटै छ कुरा (to fall in love)
एउटै चाहना (to fall in love)
एउटै छ पिडा (oh, i’m in love)
सधैं हुन्छ यो किन, यो किन, यो किन?
एउटै छ कुरा (to fall in love)
एउटै चाहना (to fall in love)
एउटै छ पिडा (oh, i’m in love)
सधैं हुन्छ यो किन, यो किन, यो किन?

[verse 2]
सारा खुशी तिमी सोचे, सोचे जस्तो हुन्न भने
एउटै गीत सबैले किन गाउछ?
मैले भनेको यो शब्द अरूले नि भनि सके अब भएँ म अर्थ न व्यर्थ
शब्दले वरण गरन सक्दैन, “तिमीलाई”
गीत भनि लेख्दै छु तिम्रो मन जित्नलाई
शब्दले वरण गरन सक्दैन, “तिमीलाई”
गीत भनि लेख्दै छु तिम्रो मन जित्नलाई

[chorus]
एउटै छ कुरा (to fall in love)
एउटै चाहना (to fall in love)
एउटै छ पिडा (oh, i’m in love)
सधैं हुन्छ यो किन, यो किन, यो किन?
एउटै छ कुरा (to fall in love)
एउटै चाहना (to fall in love)
एउटै छ पिडा (oh, i’m in love)

[outro]
to fall in love, to fall in love, to fall in love, to fall in love
to fall in love, to fall in love, oh, i’m in love



Random Lyrics

HOT LYRICS

Loading...