samir shrestha – thamana haat lyrics
thamana haat lyrics
[chorus]
थामन हात यो
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो
खाउन कसम
नछोडिने कहिले
जुनी भरीको लागि साथ दिन्छु म
देखि अहिले
[post+chorus]
हा… हा… हा…
हा… हा… हा…
hmm hmm hmm
[verse 1]
बेस्त हुन्छु आज भोलि
तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो
तिम्रो हासोमा
रोकिदिउला यो समय
एउटा तस्बिरमा
सहारा बन्ने छ इ यादहरू
बुढेस कालमा
[post+chorus]
हा… हा… हा…
हा… हा… हा…
hmm hmm hmm
[verse 2]
तर तिमी बहाना बनाई राछौ किन?
म बाट एक्कासि टाढिन
थाहै होला तिमीलाई म छाद्दिन
यति छिटो हार म खादिना
अरु केही बहाना छ कि छैन तिम्रो
लैजान्छु अब तिम्लाई संसार मेरो
जहाँ हामी दुई मात्र हुने छौ
अँगालोमा बेरी बसेको
ढलेको घाम हेरी हाँसेको
त्यसैले आउ समाउ इ हात मेरो
[chorus]
थामन हात यो
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो
खाउन कसम
नछोडिने कहिले
जुनी भरीको लागि साथ दिन्छु म
देखि अहिले
[post+chorus]
हा… हा… हा…
हा… हा… हा…
hmm hmm hmm
[outro]
थामन हात यो
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो
Random Lyrics
- fernando piedra – make ends meet lyrics
- luciquier – are we there yet? lyrics
- sun of john – one love lyrics
- sadface (grc) – asthma lyrics
- ugoccie – breakfast lyrics
- 6rano – tupac shakur 2 lyrics
- ivan greko (grc) – r6 lyrics
- awrblood – бабочки(butterflies) lyrics
- ysb swamp – papaya lyrics
- tiffany day – bite back lyrics