samriddhi rai - kehi maya jastai lyrics
[verse 1]
तिम्रो र मेरो यो
अनौठो सेरोफेरो
यात्रा गन्तब्य बिहिन भो
न वारी छ, न पारी छ
सम्ब्न्ध यो दोधारे छ
डुंगाको किनार हराइ गयो
[pre+chorus]
यहाँ गगन छ, उडान छ
तर पंख मेरो छैन
यहाँ खुशी छ, हाँसो छ
ओठमा मुस्कान रहेन
आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एकछिन मै पराई
सर्वस्व पाए जस्तो लाग्थ्यो
तर रित्तो यो कलाइ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
[verse 2]
चाहिने+नचाहिने सम्झौता मै मन ओझेल
भाग्यको कठोर खेल
म यता, उ उता; समयको बाध्यता
जलिरहे माया मरुञ्जेल
[pre+chorus]
यहाँ वायु छ, बतास छ
तर स्पर्श मैले पाइन
यहाँ सुर छ, ताल छ
संगीत मैले सुनिन
आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एक्छिन्मै पराई
सर्वस्व पाए जस्तो लाग्थ्यो
तर रित्तो यो कलाइ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
[bridge]
बिजयी भयौ फेरी हार्यौ कसरी?
मायाको न्यानो तापमा जल्यौ कसरी?
दुई मुटु चाहे पनि एक हुन्न रहेछ
कैले काहिँ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
Random Lyrics
- lix.dawn, cutifence - хволахоу(hwolahou) lyrics
- cade eliason - balance lyrics
- les frères lumières - cœur de pierre lyrics
- rjldiablo - anti-explicit lyrics
- titanic sinclair - texas dream lyrics
- night - time lyrics
- tyfontaine - letting you down lyrics
- synead - the rifts lyrics
- ддт (ddt) (rus) - глазища (eyes) lyrics
- asking alexandria - friends before angels lyrics