samriddhi rai – kehi maya jastai lyrics
[verse 1]
तिम्रो र मेरो यो
अनौठो सेरोफेरो
यात्रा गन्तब्य बिहिन भो
न वारी छ, न पारी छ
सम्ब्न्ध यो दोधारे छ
डुंगाको किनार हराइ गयो
[pre+chorus]
यहाँ गगन छ, उडान छ
तर पंख मेरो छैन
यहाँ खुशी छ, हाँसो छ
ओठमा मुस्कान रहेन
आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एकछिन मै पराई
सर्वस्व पाए जस्तो लाग्थ्यो
तर रित्तो यो कलाइ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
[verse 2]
चाहिने+नचाहिने सम्झौता मै मन ओझेल
भाग्यको कठोर खेल
म यता, उ उता; समयको बाध्यता
जलिरहे माया मरुञ्जेल
[pre+chorus]
यहाँ वायु छ, बतास छ
तर स्पर्श मैले पाइन
यहाँ सुर छ, ताल छ
संगीत मैले सुनिन
आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एक्छिन्मै पराई
सर्वस्व पाए जस्तो लाग्थ्यो
तर रित्तो यो कलाइ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
[bridge]
बिजयी भयौ फेरी हार्यौ कसरी?
मायाको न्यानो तापमा जल्यौ कसरी?
दुई मुटु चाहे पनि एक हुन्न रहेछ
कैले काहिँ
[chorus]
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
केहि माया जस्तै हाम्रो कथा
something like love
we’re something like love
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
Random Lyrics
- orang normal – fatamorgana lyrics
- lil different – trusted love lyrics
- boy chad – mistress of america lyrics
- blue foster – idk if i’m a boy lyrics
- zaytoven – ridin round lyrics
- icytwat – foolie lyrics
- club roseman – rose man (freestyle) lyrics
- gtg big $mash – reaper lyrics
- money boy – invincible lyrics
- luqman podolski – jap itu, jap ini lyrics