azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

simma rai – naulo bihani lyrics

Loading...

[intro]
नौलो नौलो बिहानी
नौलो नौलो यो रात
तिमी आयौ यसरी

[chorus]
नौलो नौलो बिहानी
नौलो नौलो यो रात
तिमी आयौ यसरी
खुला शुन्य आकाश
मन्द मिठो बतास
तिमी छायौ यसरी
उडे म, उडे म

[verse]
हावाको मात बेग्लै, रंगीन सपना यो
त्यो एक मुस्कानमा, यो संसार उज्यालो
हावाको मात बेग्लै, रंगीन सपना यो
त्यो एक मुस्कानमा, यो संसार उज्यालो
झरीको धुन सुन्न थाले
नयाँ मनको गीन गाउन थालेँ
आफ्नै पागलपनमा रम्न थालेँ
आज बुझेँ यो माया
अनि उडेँ

[chorus]
नौलो नौलो बिहानी
नौलो नौलो यो रात
तिमी आयौ यसरी
खुला शुन्य आकाश
मन्द मिठो बतास
तिमी छायौ यसरी

[outro]
उडे, उडे, उडे, उडे
उडे, उडे, उडे, हू
उडे, उडे, उडे, उडे
उडे, उडे, उडे, हू



Random Lyrics

HOT LYRICS

Loading...