sugam pokharel – malai udna deu lyrics
Loading...
[verse 1]
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
[verse 2]
म उड्न चाहान्छु आकाश छुन चाहान्छु
मेरो भावनालाई नबाधि देउ
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
[verse 3]
मलाई पढ्न देउ (मलाई पढ्न देउ )
छोरी भयपनी अघि बड्न देउ (अघि बड्न देउ)
तिम्रै हु म पनि
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि
[verse 4]
म पढ्न चाहान्छु, अघि बढ्न चाहान्छु
मेरो चाहनालाई नढाकी देउ
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि
Random Lyrics
- mor ve ötesi – bir derdim var lyrics
- my kullsvik – who i am lyrics
- justin klyvis & harley bird – coming home lyrics
- cristina valentina – i better try lyrics
- envy – allblack records – final last goodbye lyrics
- macaroom – the door swung softly lyrics
- kombat (band) – move on lyrics
- mi casa – love everything about you lyrics
- .irg – panic attacks lyrics
- verbal essence – heaven&hell lyrics