sushant kc - aama lyrics
[verse 1]
नौ नौ महिना कोखमा राखी तिमीले
भित्र्यौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्तिती आए पनि तिमीले
हुन देनौ आमा केहि पनि तिम्रो
माया र ममता अपार
म सम्झिने छु जहिले तिम्रो साथ
[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
[verse 2]
आफ्नो काधमा सिर राखि हल्लायौ सुताउन
रोयो फेरी भनी बिउझियौ आधा रातमा
हात समाई सिकायौ हिड्न दौडीन
आज ठुलो भए तर सक्दिन बिर्सन त्यो
माया र मामता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
[bridge]
हिजो आज मनमुटाव भए होला
कहिले काहीं मन तिम्रो दुखाए होला
[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ बुवा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
[outro]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
छेमा पाऊ बुवा यदि म बाट गल्ति भए
Random Lyrics
- thanasimos - δύο (dyo) lyrics
- migos - remind me* lyrics
- cuban bling - juego* lyrics
- black sun (power metal) - the puppeteer lyrics
- fase - gracias y sayonara lyrics
- kleber lucas - mosaico lyrics
- silva g - vamos todos lyrics
- mitchkmn - known better lyrics
- chetta - sry4eva lyrics
- jay rapper - ice on deck! lyrics