azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc – aama lyrics

Loading...

[verse 1]
नौ नौ महिना कोखमा राखी तिमीले
भित्र्यौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्तिती आए पनि तिमीले
हुन देनौ आमा केहि पनि तिम्रो
माया र ममता अपार
म सम्झिने छु जहिले तिम्रो साथ

[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[verse 2]
आफ्नो काधमा सिर राखि हल्लायौ सुताउन
रोयो फेरी भनी बिउझियौ आधा रातमा
हात समाई सिकायौ हिड्न दौडीन
आज ठुलो भए तर सक्दिन बिर्सन त्यो
माया र मामता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ

[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[bridge]
हिजो आज मनमुटाव भए होला
कहिले काहीं मन तिम्रो दुखाए होला

[chorus]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे
छेमा पाऊ बुवा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार म आज सम्म बाचिरहे

[outro]
छेमा पाऊ आमा यदि म बाट गल्ति भए
छेमा पाऊ बुवा यदि म बाट गल्ति भए



Random Lyrics

HOT LYRICS

Loading...