azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc – behos lyrics

Loading...

बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी संगै हुन लाई
आखै न हट्ने कस्तो मुहार

नाचौ नाचौ लाग्छ तिमीलाई देखेर
साच्चै हो कि सपना को संसार बाट
आयौ तिमी मलाई यहाँ सताउन

मन का सब कुरा खोली दिन्थे म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोछ छु मा ज जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विकल्प
तिमीलाई नै देख्छु म तर

ओ ओ ओ ओ ओ ओ

जुन तारा तिम्रो अधि, के हो र ए माया
मन सारै लोभि भो, तिम्रो आकृति मा
हासीराख हेरिरहन्छु म
मस्की राख सुनाई रहन्छु म
साच्चै हो कि सपना को संसार बाट
आयौ तिमी मलाई यहाँ सताउन ओ हो.

मन का सब कुरा खोली दिन्थे म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोचौं भन न
छन् होला लाखौं विकल्प
तिमीलाई नै देख्छु म तर

ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ

मुटु मेरो छोडेर
आदि बाटो मै छोडेर, नजाउन
अदृश्य कुरा देखाउ म कसरी
सक्दिन होला अब त म पनि, लुकाउन
त्यसैले
बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी संगै हुन लाई



Random Lyrics

HOT LYRICS

Loading...