azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc – herda herdai lyrics

Loading...

walkin′ down the road, i see you shoppin’ in a store
i stare at you, but you don′t look at me and give that feelin’, oh!
walkin’ down the road, i see you shoppin′ in a store

i stare at you, but you don′t look at me and give that feelin’, oh!

flyin′ up in the sky
with your pretty face beside

मेरा आँखाले हेर्दाहेर्दै तिम्रो नजरमा टक्क अडिएँ म
कति चाँडो स्विकार्यो यो मनले, पाइला मेरा टक्क, रोकिएँ म

all i think about is you now, don’t know what to do
how wonderful it′d be if we could spend some time, just me and you!

every bit of your words
strikes me right to my heart and gets me like
flyin’ up in the sky
with your pretty face beside

मेरा आँखाले हेर्दाहेर्दै तिम्रो नजरमा टक्क अडिएँ म
कति चाँडो स्विकार्यो यो मनले, पाइला मेरा टक्क, रोकिएँ म

त्यस दिनदेखि निन्द्रा परेन
किन भो यो, बुझ्न सकिन

एकापट्टि म फर्किँदा तिम्रो याद उतै फर्कन्छ
अर्कोपट्टि म ढल्किँदा तिम्रो याद उतै ढल्कन्छ
एकापट्टि म फर्किँदा तिम्रो याद उतै फर्कन्छ
अर्कोपट्टि म ढल्किँदा तिम्रो याद उतै ढल्कन्छ

walkin′ down the road, i see you shoppin’ in a store
i stare at you, but you don’t look at me, and you give that feelin′, oh!
walkin′ down the road, i see you shoppin’ in a store
i stare at you, but you don′t look at me and give that feelin’, oh!

flyin′ up in the sky
with your pretty face beside

मेरा आँखाले हेर्दाहेर्दै तिम्रो नजरमा टक्क अडिएँ म
कति चाँडो स्विकार्यो यो मनले, पाइला मेरा टक्क, रोकिएँ म
मेरा आँखाले हेर्दाहेर्दै तिम्रो नजरमा टक्क अडिएँ म
कति चाँडो स्विकार्यो यो मनले, पाइला मेरा टक्क, रोकिएँ म

मेरा आँखाले हेर्दाहेर्दै तिम्रो नजरमा टक्क अडिएँ म
कति चाँडो स्विकार्यो यो मनले, पाइला मेरा टक्क, रोकिएँ म



Random Lyrics

HOT LYRICS

Loading...