azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc – mausam lyrics

Loading...

[intro: hardik, lil rock & sushant kc]
sheesh hardik
lil stone finna cook this beat
ooh, ooh

[pre-chorus: sushant kc]
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा
ऊर्जा मेरो ज्यानमा

[chorus: sushant kc]
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झनझन
तिम्रो बदन नजिक यहि भए सुस्ताउथ्यो यो धड्कन

[verse: yoddha & sushant kc]
तिम्रै बारे (yeah) सम्झेर बस्छु खालि तिम्रै बारे, हैन यो के भयो?
तिम्रै लगि (तिम्रै लगि) खोजी पो राथेँ क्या हो? तिम्रै लागि (ooh)
पाएँ म त चौबिसै-घन्टा दिन-हप्ता
बिहानी र साँझको भिन्नता चिन्नै गाह्रो हुने गरी
मस्त तन्नाहरूको बिचमा
छैन अरुको, छैन अरुको केही चिन्ता मलाई
yeah, अजकल के भाछु, मन भयो बेकाबु
मलाई याद मात्र हैन आउदछ déjà vu
ह-ह-हरपल चलपल दिने केटा हु
तिम्रो flirt गर्ने text हरूलाई म के थानु?
क-क-कति दिन, कति दिन भयो मन छ जोखिम
बर्षा भको दिन, बस्दिन एकछिन, तिमीलाई नसोची, भए मदहोसी
तिम्रो रुप देखे सि—मैले झुट देखे कि
म-मलाई लाग्दैन रात भरी निन्द्र
खाली तिम्रै चित्र छ आँखा चिम्लिदा
हम्म, हरेक दिन मेरो सजाय झैँ बित्छ
मलाई आउन देउ तिम्रो बगैचा भित्र
(तिम्रै बारे) केरीरहे गीत, भावना भो आतंकित, सोचाई भा छ बिष (बिष)
(तिम्रै बारे) सम्झेर बस्दा बस्दै थाकी सके म

[pre-chorus: sushant kc]
(था-था) थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा-ऊर्जा मेरो ज्यानमा
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
चाहिदैन अरु केही पनि लफडा, लफडा मेरो जीवनमा

[chorus: sushant kc]
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक येहि भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन

[outro: sushant kc]
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन



Random Lyrics

HOT LYRICS

Loading...