azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sushant kc – muskurayera lyrics

Loading...

[verse 1]
मुस्कुराएर भनन मात्र गर्छु पुरा म चाहाना तिम्रा
लेखि, लेखि पानाहरूमा साहारा तिम्रैले
यो ढडकनलाई ढडकनले बढाउछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउछ

[chorus]
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

[verse 2]
मुस्कुराएर भन्छु म पनि मनका कुरा
झन लजाएर नभागन तिमी—सुनन सुन
चलिरहेछ यो जीवन, हासि खुसी रहि आज
नहुन् थियो तिमी यो जीवनमा, खाली, खाली संसार

[chorus]
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

[bridge]
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म

[chorus]
बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन

[outro]
मुस्कुराएर बसि रहन्छु म पनि याहाँ
त्यही छौ भनेर आनन्द मने



Random Lyrics

HOT LYRICS

Loading...