sushant kc - timro maya lyrics
[intro]
hm, let me keep you close
keep you close to me
[pre+chorus]
बन्द कोठामा म र तिमि आज
हटाइदेउ सारा शङ्का संगै नहुने
मलाई केवल सुन्न मन छ बोलि मन छुने
तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ आज गईसके, हो
मजा छ जहाँ तिमि छौ म पागल भईसकेँ
[chorus]
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[verse]
बुझाउँथे प्यास पाइन्छ हाँसो भनेर
थाहै थिएन, धान्ने भएन अबेर
यो मनले त्यो मनलाई खोजिरहेको थियो सधैं
बोलि मुहार मात्र होइन चाहन्छु सबै
कच्चा धागोले चेट् नहोस् हाम्रो चंगा
मच्चिने मनको गरिदियौं बाटो बन्द
बादल साथी बन् भन्दै घुमदै छ मन यहाँ
संगै तिमि भए उड्दै गर्छु म दङ्ग
[pre+chorus]
हटाइदेउ सारा शङ्का संगै नहुने
मलाई केवल सुन्न मन छ बोलि मन छुने
तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ आज गईसके
मजा छ जहाँ तिमि छौ म पागल भईसके
[chorus]
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
Random Lyrics
- danny lavender - can't tell me nothing lyrics
- barry gibb - this time lyrics
- dengesiz herifler - mafya (öp ve öldür) lyrics
- zoey alexandria - my reality lyrics
- claudia hoyos - tú soberano perfecto lyrics
- the ben crnic sound - i'm alive lyrics
- chrxstn - hold up lyrics
- 21jx - splish splash lyrics
- lefrers - lvt lyrics
- guilherme galeno - quarentena lyrics