azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swoopna suman – kramasha lyrics

Loading...

[verse 1]
धेरै धेरै वर्ष पछी आज फेरी
तिमी र म भेटियाैँ कतै
बोलाए झैँ लाग्यो फेरी जुगाैँ जुग पछी
तिम्रा बाटुला आँखाले मालाई (आँखाले मालाई)

[chorus]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

[verse 2]
न बद्लीयाै तिमी अनि उस्तै नै छु म
न बद्लीयाै तिमी अनि उस्तै नै छु म
शायद समय नै पो हकमा रहेने
हाम्रो समय नै पो हकमा रहेन
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

[interlude]
ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो

[instrumental break]

[verse 3]
बाधिएकी छाै तिमी अरूकै अंगालोमा
मेरो पनि हातमा छ हात अरूकै
खुशी छाै तिमी अनि खुशी नै छु म
तर मन हेर पोल्छ किन कतै कतै

[chorus]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

[hook]
हेर बद्लीयाै तिमी अनि बद्लीसके म
हेर बद्लीयाै तिमी अनि बद्लीसके म
मेरो भाग्यमा तिम्रो नाम छैन होला
मेरो भाग्यमा तिम्रो नाम छैन होला

[outro]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै



Random Lyrics

HOT LYRICS

Loading...