azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swoopna suman – mayalu lyrics

Loading...

[pre+chorus: swoopna suman]
मनले नै मनको कुरा
सुनेर नै होला नि आज
तानिदै छन् मेरा यी पाइलाहरु
तिमी तिरै आजको साझ

[chorus]
मायालु, मायालु
मायालु, मायालु

[trishala gurung]
आँखाले आँखाको इशारा
बुझेर नै होला नि आज
हासिदिए मेरा यी ओठ नि आज
तिमी सामु मानेर लाज

[chorus]
मायालु, मायालु
मायालु, मायालु

[bridge: trishala gurung, swoopna suman and both]
रे+ग+ग+रे+र+र+ग
ग+म+ग+प+प+नि+ध+प
सा+मि+ध+म+प+रे+पा

[verse: swoopna suman and trishala gurung]
तिम्रो मनको बगैचामा
मेरो मनको भमरा बनि
दुलु दुलु लाग्छ किन
तिम्रो घरको बाटो हेरी
आफु बस्ने बसाई तेही
सरु सरु लाग्छ किन
हो, तिम्रो ज छ हाल त्यहाँ
मेरो पनि यस्तै हेर न
हो, अंगालो मा लुकाई मलाई
टाढा कहिँ उढाई लग न
[pre+chorus: swoopna suman]
थाम्नै न सकिने
माया को वेला यो कस्तो
तिमीमै हराई
संसारलाई भुली दिउ जस्तो

[chorus: trishala gurung and both]
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु

[pre+chorus: swoopna suman and trishala gurung]
मनले नै मनको कुरा
हो,आँखाले आँखाको इशारा
ला, तानिदै छन् मेरा यी पाईलाहरु
हासिदिए मेरा यी ओठ

[chorus: both]
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु



Random Lyrics

HOT LYRICS

Loading...