azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swoopna suman – nasodha malai lyrics

Loading...

[verse 1]
नसोध मलाई भोलिको बारेमा
नखोज मलाई तिम्रो त्यो सुन्दर भविष्यमा
म आफुले आफुलाई चिनेको छैन
डर लाग्छ तिम्रो त्यो चित्त दुखाउछु भनेर

तिमि खोला एउटा किनारा
म त्यहि खोलाको अर्को किनारा
समय ले आज कोरी दियो बिचैमा पुल
तरौ भने होला कि म बाट यो भुल

सम्बन्ध कस्तो तिम्रो मेरो
चिनेर पनि नचिने जस्तो
चाहेर पनि नचाहे जस्तो
पाएर पनि नपाए जस्तो

[verse 2]
समयले हामीलाई बगाएर लैजाला
नरहुला म नफर्की आउला यो दिन
भोलिको चिन्ता ले सताउने छ हामीलाई
अंगालोमा एक अर्काको भूलौउ एकैछिन

आज को साँझ कति भिठो
सोचेर यहि म खुसि छु
चाहिदैन तिम्रो केहि बाचा कसम
साचेर लादै छु सम्झना तिम्रो
[outro
नसोध मलाई भोलिको बारेमा



Random Lyrics

HOT LYRICS

Loading...