azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the edge band – timro yaad lyrics

Loading...

[lyrics for “timro yaad” in nepali]

[verse 1]
फेरी तिम्रो याद आइरहेछ
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ

[chorus]
आज तिमी आउने दिनहरू
पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु

[verse 2]
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म

[chorus]
आज तिमी आउने दिनहरू
पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु

[outro]
ओ हो हो
कुरी बसेछु



Random Lyrics

HOT LYRICS

Loading...