azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the elements (npl) – sapana ko mayalu lyrics

Loading...

[verse 1]
कोरेछु चित्र, तिम्रै तिमी हासिदेउ
पोखेको शब्द, समेट्दै छु सुनिदेउ
नाता यो चित्त को
आँखा ले नै बुझिदेउ
बुझाउनै सकिन , ईशारा ले नै बुजिदेउ

[verse 2]
नहोला तिम्रो सपना को मायालु म
तिमीलाई निन्द्रा ले सताए लोरि सुनाइदिन्छु म
न सकुला तिमीलाई फुलले सजाउन
तिम्रो मन दुखे तिमिलाई
गीत गाइदी फकाउछु म

[verse 3]
तिम्रो मागेको हात तिमिले त मुटु नै सुम्पिदेउ
तिमिले मागेको तारा , ढिलो भो एक्छिन पर्खिदेउ
सात जुनि बिताउने कसम पो खाएको
हराइ सकेको थिए धन्नै तिमिलाइ पाएको

[verse 4]
न होल ठुला महल जत्रै घर यो
तिम्रो सिरानी बन्दिन्छु मात्रै तिमी पल्टिदेउ
न सकुला तिमीलाई फुल ले सजाउन
तिम्रो मन दुखे तिमी लाइ गीत गाइदी फकाउछु म



Random Lyrics

HOT LYRICS

Loading...