the elements (npl) – tesaile hidey ma lyrics
Loading...
[intro]
हिंडे समुन्द्र पारीको त्यो शहरमा
सबै छोडि गये हावाइ जहाज चडेर
हराउने बाटो गल्ली मलाई डरै भएन
खोजी हाल्छु म आफ्नो बाटो मेरो आफ्नै गन्तब्य
[chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा
कस्लाई केही थाहै छैन
तेसैले हिंडे म
[chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा
कस्लाई केही थाहै छैन
तेसैले हिंडे म
तेसैले हिंडे म
तेसैले हिंडे म
[chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा
कस्लाई केही थाहै छैन
तेसैले हिंडे म
[chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा
कस्लाई केही थाहै छैन
तेसैले हिंडे म
Random Lyrics
- egreen – silenzio lyrics
- loosid – hello lyrics
- brightr – sleight of hand lyrics
- worlasi – chant lyrics
- sidice – flaws lyrics
- matt forbes – i wanna be around lyrics
- chris malinchak – somebody lyrics
- joey stamper – forward (feat. brooks daugherty) lyrics
- crimson sun – essence of creation lyrics
- rapso – lesbian girl lyrics