uday sotang – ukali chadaula (उकाली चढौला) lyrics
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
भनौ भने जिन्दगीमा, धेरै रूप देखे
भनौ भने जिन्दगीमा, धेरै रूप देखे
तर मुटु भित्रै बस्ने, तिमी मात्रै भेटे … हो
जे भन्छौ मानौला, बाचा नि गरौंला
तामा+तुल्सी छोएर, कसम नि खाऔला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
कहिले झरे तलतल, कहिले पुगे माथि
कहिले झरे तलतल, कहिले पुगे माथि
तिमी मात्रै भेटे मैले, जिन्दगीको साथी हो
हिउ नि टेकौला, आगो नि छोउला
तपस्या नै गर्नुपरे, त्यो पनी गरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
उकाली चढौला, ओराली झरौला
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
तिम्रै लागि हो भने, ज्यानै दिदिउला
Random Lyrics
- slxderex – darkness lyrics
- rev911 – lyrical exercise lyrics
- j. sula – chadwick lyrics
- ben rogers band – honky tonk women lyrics
- walt disney records – um de nós [one of us] lyrics
- esa risty – salahkah mencintaimu lyrics
- aversion theory – my last breath lyrics
- vladimir cauchemar – brrr lyrics
- nogizaka46 – 嫉妬の権利 (the right to be jealous) lyrics
- landon pennington – who i am lyrics