azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

varsha thapa – maaya lyrics

Loading...

[pre+chorus]
मन मेरो धुकधुकीन्छ
तिम्रो पहिलो झलक देख्दा खेरि
मेरो सास थामिन्छ
तिमीले मायाले बोलाउदा खेरि

[chorus]
माया जति जति भेट्छु तिमीलाई
त्यति बडी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले
त्यति त गर्दैन कसैले
तिमीमा मैले आफुलाई पाए

huu… huu… huu…

[verse 1]
मेरो आँखा  मा खालि मलाई
जब हेर्दछौ मन पग्लिन्छ
मेरो हात समाई मलाई जब भन्छौ
तिमि मेरो हौ अब कहिँ नजाऊ
तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ
म के गर्नु, म के भनु
तिम्रो सबै त्यो कुरा ले मलाई बाध्याछ
म के गरु, म के भनु
लुकिछुपी आउछ तिम्रो याद मलाई त

[chorus]
माया जति जति भेट्छु तिमीलाई
त्यति बडी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले
त्यति त गर्दैन कसैले
तिमीमा मैले आफुलाई पाए

huu… huu… huu…

[verse 2]
दुख सुख तिमि संगै बाद्छु
तिम्रो साहारा ले मलाई प्रेणा दिन्छ
मा रुदा तिमीलाई पनि दुख्छ
न देखाए नि मलाई थाहा छ
मुटु ले थाम्न नसक्ने माया नगर
आँखा भरि आँसु आउछ
मुटु ले थाम्न नसक्ने माया नगर
आँखा भरि आँसु आउछ
जिन्दगीको पलहरु संगै काट्नुछ

[chorus]
माया जति जति भेट्छु तिमीलाई
त्यति बडी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले
त्यति त गर्दैन कसैले
तिमीमा मैले आफुलाई पाए

huu… huu… huu…



Random Lyrics

HOT LYRICS

Loading...