azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

vten – yaatra lyrics

Loading...

lyrics from snippet

[intro]
yeah, yeah, yeah, yeah
ayy, yeah, yo

[chorus]
woo, यात्रा म गरिराछु, होजो देखि आज सम्म
आँखा बन्द गरि बस्न मन छ आन्नदमा
yeah, ayy, ayy
whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु
हारे पनि दुःख गरिराछु म

[verse 1]
yeah, yeah
म याद गरिराछु मरो पुरानो दिनहरू
सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु
खै कहाँ गयो त्यो रण्डी chicks हरू?
तर मुजी मलाई पनि बाल म त chill मा छु
आफ्नै तालमा बसेर हराइराछु
आफ्नतको लागि म पराई भाछु
राम्रो गर्न खोज्छु [?] सजाय पाउन्छु
त्यसैले उ पराई ठानेर मनमा सजाइराछु, yeah

[pre-chorus]
दुखीराछ मेरो मन, अ, हुन त मेरो पनि गल्ती छ
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
दुखीराछ मेरो मन, अ, हुन त मेरो पनि गल्ती छ
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा

[chorus]
whoa-oh, यात्रा म गरिराछु, होजो देखि आज सम्म
आँखा बन्द गरि बस्न मन छ आन्नदमा
yeah, ayy, ayy
whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु
हारे पनि दुःख गरिराछु म

[bridge]
yeah, सब जनालाई message
मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई
म्याचिक्ने, सब म्याचिक्नेहरूलाई, म म्याचिक्नेलाई पनि

[verse 2]
सानो छ परिवार छैन केही खास कुरा
आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ
बेरोजगारी बाऊ, छोरा कै आस गर्छ
छोरोलाई बाल छैन जहिले charge मा छ
गाँजा ताँन्दै बस्दै गर्छु म रात काट्न
भा छैन प्रगती त्यसतै छ हाल खबर
घर छोडी हिँड्या भयो सात-आठ वर्ष
बिर्सेछु परिवार साथीभाई, माँ कसम्म
गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ
त्यसैले होला मुजी मलाई पनि बाल छैन
म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु
दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु
यस्तै हो मेरो life म के गरुँ?
म पनि दुःख गरि पेट भर्छु
लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ?
केटाहरूलाई हिजो भेटेको थिए
झन्डै बेहोसिए मलाई ठमेलमा देखेकोले
[?] म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म
तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न
गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा
माया त लाग्छ, याद आउछु [?]
बिर्सेको होइन तँलाई, भुलेको होइन
केटी लिएर आफ्नै दुनियामा डुबेको थिए म
छोउमै रमाइलो हुन्थ्यो खुशीको दिनमा
याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन

[pre-chorus]
दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ
ayy, गाह्रो भयो मलाई झन, ayy, मुटुमा यादहरू बल्झिदा
दुखीराछ मेरो मन, अ, हुन त मेरो पनि गल्ती छ
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा

[outro]
यस्तै हो मेरो life म के गरुँ?
म पनि दुःख गरि पेट भर्छु
लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ?
खै अब के गरुँ? खै अब के गरुँ?



Random Lyrics

HOT LYRICS

Loading...