yugal gurung – kaha chau lyrics
Loading...
[verse 1]
बिरानो रुख भएर
फिजाउछु मेरो हागा
जब ओत लि बसछौ
सुनाउछु मेरो लहरा
कसेको गठो खोलेर
अल्झेको बाटो तिर
हिंड्न साहारा दिन्छ
मेरो लहरा को धून संगै
[verse 2]
कहाँ छौ आज
सेतो खोला भएर
बगाउछु तिम्रो बेथा
किनरमा पर्खी बस्दा
सुनाउछु मेरो कथा
दिन भरी को के को भारि
बिसाई मलाई हेर
बाटो छ अझै लामो
नरोक नरोक
[verse 3]
कहाँ छौ आज
मलाई भन
कहाँ छौ मलाई भन
हेर आफुलाई
कहाँ छौ मलाई भन
Random Lyrics
- zidi – encore lyrics
- m1sphit – prodigy lyrics
- gema pearl – rock this house lyrics
- dru chen – i only get it from you lyrics
- himalion – (潮 : 金継ぎ) around the mend + kintsugi lyrics
- fael da sul – agradeço a deus por mais um dia (part. cesar) lyrics
- inssight – for hazel – outro lyrics
- beelzebuds – bitter homes & gardens lyrics
- sir demi – lucky #7 lyrics
- bleachblondee – honor_roll111 lyrics