zac rai – chaya lyrics
[chorus]
मेरो अधुरो माया
सम्झाउन छोड्यो तिम्रो छाया
उज्यालो पर्खि बसीँ+बसीँ
अँध्यारो आयो फर्की+फर्की
मेरो अधुरो माया
सम्झाउन छोड्यो तिम्रो छाया
उज्यालो पर्खि बसीँ+बसीँ
अँध्यारो आयो फर्की+फर्की
[verse 1]
आकाशमा हेर नौ लाखे तारा
हेर्दैछौ होला, हेर्दैछ मलाई
सुस्तरी हेर चल्दैछ हावा
छुँदै छ आत्मा, मेरो यो आत्मालाई (ooh)
and i just don’t understand
thought we had all the time in the world
and now the damage is done
wish i had gave you my all
[pre+chorus]
सधैँ पर्खेर बसौँला
नाङ्गो हाँगा झैँ वसन्त कुरौँला
तिम्रो यादमा पर्खेर बसौँला
तिम्रो यादमा पर्खेर बसौँला
नाङ्गो हाँगा झैँ वसन्त कुरौँला
it’s better on the other side
maybe life is better after life
darling, should’ve known you’re running outta time
maybe this is how i, how i pay the price
it’s how i pay the price
[chorus]
मेरो अधुरो माया
सम्झाउन छोड्यो तिम्रो छाया
उज्यालो पर्खि बसीँ+बसीँ
अँध्यारो आयो फर्की+फर्की
मेरो अधुरो माया (ooh)
सम्झाउन छोड्यो तिम्रो छाया
उज्यालो पर्खि बसीँ+बसीँ
अँध्यारो आयो फर्की+फर्की
[verse 2]
यो जुनी जसोतसो गरेर
यादहरू तिम्रो मिठो साँचेर
हिँड्नु त पर्नु नै छ यहाँ अब
जून र तारा गाउदै छ आज
बाँचौँला तिमी सम्झेर
all the colours fade away
and all i see is black and white, ooh
left me a mess, i’ve been stranded for less
[pre+chorus]
तर पर्खेर बसौँला
नाङ्गो हाँगा झैँ वसन्त कुरौँला
तिम्रो यादमा पर्खेर बसौँला
नाङ्गो हाँगा झैँ वसन्त कुरौँला
it’s better on the other side
maybe life is better after life
darling, should’ve known you’re running outta time
maybe this is how i, how i pay the price
it’s how i pay the price
[chorus]
मेरो अधुरो माया
सम्झाउन छोड्यो तिम्रो छाया
उज्यालो पर्खि बसीँ+बसीँ (बसीँ)
अँध्यारो आयो फर्की+फर्की
मेरो अधुरो माया
सम्झाउन छोड्यो तिम्रो छाया (सम्झाउन छोड्यो तिम्रो छाया)
उज्यालो पर्खि बसीँ+बसीँ (yeah, yeah)
अँध्यारो आयो फर्की+फर्की (अँध्यारो आयो फर्की+फर्की)
[outro]
पर्खेर बसौँला
नाङ्गो हाँगा झैँ वसन्त कुरौँला
तिम्रै यादमा, तिम्रै यादमा
Random Lyrics
- razyboyocean – pop one lyrics
- josé gonzález – tjomme lyrics
- кбнбк (kbnbk) – красота (beauty) lyrics
- jigzaw & asil – ruhumu dumana lyrics
- timurka bits – хочу фонк (i want phonk) lyrics
- richman_iamthegoat – stay lyrics
- sandra groove – me estoy pillando lyrics
- sumin & slom – 망가진 사이 (broken) lyrics
- master slaps – m84 lyrics
- コブクロ (kobukuro) – 背番号1 (sebangou 1) lyrics