
1974 ad – sambodhan lyrics
Loading...
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका यि सबै धुनहरुले
सर्मपण गित यो गर्दैछु म
तिम्रै ति मिठा रागहरुले
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
सम्झना मुटुमा आइ रहन्छ
बिथोल छ, वियोगका पलहरुले
टाधियाै तिमी न भेटने गरी
अङ्गालछ तिम्रै भावनाले
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
उ-हु-अा-हा
उ-हु-अा-हा
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
सम्बोधन तिमीलाई गर्दैछु म
गुन्जिएका यि सबै धुनहरुले
सर्मपण गित यो गर्दैछु म
सुइकार छौ कि तिमी हृदयले?